धानको समर्थन मूल्य बढ्यो

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ […]