सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस पटकको धानको समर्थन मूल्य कृषकको धानमा लगानी भएको विभिन्न लागत पक्षलाई विश्लेषण गरेर निर्धारण गरेको हुनुपर्छ । हुन त कुनै पनि वस्तुको बजारभाउ माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तबाट निर्धारण हुन्छ । तर, धानको हकमा अब सरकारी संस्थाहरू किसानबाट खरिद गर्दा समर्थन मूल्यभन्दा […]