भारतीय विदेशमन्त्रीलाई परराष्ट्रको जवाफ : बुद्ध नेपालमा जन्मिएको बारे विश्व जानकार छ
परराष्ट्र मन्त्रालयले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको स्थापित भइरसकेको बताएको छ। बुद्ध जन्मस्थल लुम्बिनी यूनेस्को विश्व सम्पदा सूचीको एक महत्वपूर्ण स्थान भएको पनि परराष्ट्रले बताएको छ।
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ। आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ। बुद्ध […]
काठमाडौं । काठमाडौंको नाचघरमा ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ सुरु भएको छ । बुद्धको सन्देशमा आधारित नाटक ‘चण्डालिका’ मञ्चन गर्दै सोमबारबाट महोत्सव सुरु भएको हो । काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाबाट मन्त्रोचारण गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर सो महोत्सव सुरु भएको हो । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, […]
The post विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कपिलवस्तु, ६ कात्तिक : सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित विश्व शान्ति स्तुपा । लुम्बिनीमा तिहार लागेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्बिरः सनिउल्ला धोबी/रासस
सन् १८७९ मा जर्मनीमा जन्मिएका विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए- ‘भविष्यको धर्म कस्मिक (ब्रह्माण्डीय) हुनेछ, जहाँ न ईश्वरको स्वरूप मान्छेको जस्तो हुनेछ, न कट्टरपना । त्यसका लागि बुद्ध धर्म सबैभन्दा उत्तम हुनेछ ।’ आइन्स्टाइन सैद्धान्तिक भौतिकवादी थिए र उनलाई सापेक्षता र द्रव्यमान–ऊर्जा समीकरण खोजका लागि सन् १९२१ को नोबेल पुरस्कार प्रदान गरिएको थियो […]
लुम्बिनी-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान गरेका छन्। बुद्ध पूर्णिमाको अवसर पारेर भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए। “लुम्बिनी अब विश्व समुदायसँग सिधा हवाई मार्गमार्फत जोडिएको छ, उनले भने-यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ, देशको आर्थिक विकासमा समेत […]
–भरत केसी विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा.राजेशको नेतृत्वमा यसवर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा.राजेशले विश्वभरि
बुद्धको विद्या काठमाडौं हुँदै चीन जापान पुगेछ।
पश्चिममा लेहे लदाख हुँदै कान्धार तक्षशिला पुगेछ।
दक्षिणमा बोधगया अनि लंका पुगेछ।
तर म भित्र किन यो ज्ञान भिज्न सकेन?
भिल्लका देशमा झै मणि चिन्न सकिन।
अशोक,हुन्यंसाडंदेखि यु टांङसम्म पुगे यस भूमिमा।
नतमस्त छ विश्व पुगी तिम्रो यो ठाउँमा।
पछ्याउँछु तिम्रा ती पाईला, आफू भित्रको बुद्ध खोजी।