सन् १८७९ मा जर्मनीमा जन्मिएका विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए- ‘भविष्यको धर्म कस्मिक (ब्रह्माण्डीय) हुनेछ, जहाँ न ईश्वरको स्वरूप मान्छेको जस्तो हुनेछ, न कट्टरपना । त्यसका लागि बुद्ध धर्म सबैभन्दा उत्तम हुनेछ ।’ आइन्स्टाइन सैद्धान्तिक भौतिकवादी थिए र उनलाई सापेक्षता र द्रव्यमान–ऊर्जा समीकरण खोजका लागि सन् १९२१ को नोबेल पुरस्कार प्रदान गरिएको थियो […]