लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ। आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ। बुद्ध […]

सम्बन्धित सामग्री

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु

काठमाडौँ, ९ फागुन । विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो । बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास […]

लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय बौद्ध राजधानी’ बनाउन सुझाव

काठमाडौं । विश्वमा बौद्ध धर्मको प्रभाव व्यापक बन्दै गइरहेका बेला आध्यामिक रुपमा मात्र होइन, धामिर्क पर्यटकहरुको लागि नेपालका बौद्ध सम्पदाहरुको प्रवद्र्धन जरुरी देखिएको छ । एकातिर विश्व शान्तिका लागि प्रयास भइरहँदा बुद्धजन्मस्थल लुम्बिनी र बुद्ध धर्मावलम्बीहरुको प्रख्यात तीर्थ स्वयम्भूलाई अन्तर्राष्ट्रि शान्तिस्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ । २६४७ वर्ष पहिले तथागत गौतम बुद्धको […]

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

एजेन्सी । बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन्। बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए। एएनआईसँगको कुराकानीमा बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि […]

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

नयाँदिल्ली, १४ वैशाख । बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताए । एएनआईसँगको कुराकानीमा बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको […]

विश्व बौद्ध सम्मेलनमा दलाई लामा पनि सहभागी

काठमाडौँ– तिब्बती धर्मगुरु दलाई लामा भारतमा आयोजित विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भएका छन् । विश्व बौद्ध सम्मेलनमा धर्मगुरु लामाले करिब आधा घण्टा सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्बोधनका क्रममा दलाई लामाले बौद्ध दर्शन र बौद्ध धर्मको मूल्य मान्यताबारे प्रकाश पारेका थिए । दिल्लीमा आयोजित सम्मेलनमा भाग लिएर उनी आफ्नो निवास फर्केको […]

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ। कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो। प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो। लमजुङमा गुरुङहरूको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई मध्यनजर गरी बनाइएको हो। लमजुङ र विश्व शान्तिका […]

बौद्ध स्तुपा

बुद्ध जयन्तीको दिन सोमबार देखिएको विश्व सम्पदाको सूचिमा सूचिकृत पर्यटकीय तथा धार्मिक स्थल बौद्ध स्तुपा। तस्बिर :चन्द्रकला क्षेत्री,रासस

हलेसीमा विश्व शान्ति पूजा सम्पन्न

खोटाङ – बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन्। विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन्। धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक […]