खोज्दैछु बुद्ध, बुद्धको देशमा

बुद्धको विद्या काठमाडौं हुँदै चीन जापान पुगेछ। पश्चिममा लेहे लदाख हुँदै कान्धार तक्षशिला पुगेछ। दक्षिणमा बोधगया अनि लंका पुगेछ। तर म भित्र किन यो ज्ञान भिज्न सकेन? भिल्लका देशमा झै मणि चिन्न सकिन। अशोक,हुन्यंसाडंदेखि यु टांङसम्म पुगे यस भूमिमा। नतमस्त छ विश्व पुगी तिम्रो यो ठाउँमा।  पछ्याउँछु तिम्रा ती पाईला, आफू भित्रको बुद्ध खोजी।

सम्बन्धित सामग्री

बुद्धको उपदेश मन, वचन र कर्मले पालना गरौँ: सभापति देउवा

'शान्ति, सहिष्णुता तथा सद्‌भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन्,' उनले शुभकामना सन्देशमा भनेका छन् ।

बुद्धको उपदेश मन, वचन र कर्मले पालना गरौँ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताएका छन्।बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सन्देश दिँदै र्नले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन्।देउवाले पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिको कामना गरेका छन्।

गौतमबुद्ध विमानस्थलले श्रमिकको मुहारमा ल्याएको खुसी

देशमा करिब चार दशकपछि दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको जन्मस्थल नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा देश विदेशमा भइरहेको छ । यो विमानस्थल सञ्चालनमा आएपछि परदेशमा रहेका नेपाली पनि खुसी भएका छन् । आफूलाई पायक पर्ने ठाउँमा विदेशबाट सिधै जान पाउने भएपछि कतिपय मक्ख परेका छन् । काठमाण्डौ गएर फेरि घर जानु पर्ने बाध्यताको अन्त्य हुँदा नारायणी नदी पश्चिमकाहरु खुसी छन् ।  काठमाण्डौमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले विभिन्न समस्याह...

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीको हबः निजी क्षेत्र

भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बौद्ध धर्मालम्बीहरुका लागि केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले अपेक्षा गरेको छ ।यसको लागि बौद्ध धर्मालम्वीहरु रहेका देशमा भैरहवाबाट सिधा उडान भर्नु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । आगामी दिनमा प्रचार प्रसार हवाई सञ्जालको विस्तार गर्नसके बुद्धको जन्मभूमि लुम्बीनी बौद्ध धर्मालम्वीहरुको केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले जनाएको छ […]

बुद्धको ज्ञान र सन्देशमार्फत नेपाललाई विश्वभर चिनाउनुपर्छ : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । महानगरको आर्थिक सहयोगमा निर्माण भएको अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन...

बुद्ध हाम्रो शान र चेतनाको शिखर

‘हजारौं  युद्द  जित्नुभन्दा  महत्त्वपूर्ण  कुरा  हो  आफैंलाई  चिन्नु। आफ्नो  चेतनालाई  जान्नु। तिमीले  आफैंलाई जित्न सक्यौ भने कसले  हराउन सक्छ र?’ बुद्धकै  प्रेरक सन्देश हुन्। कोरोनाको यो  महामारीमा पनि सत्ता र स्वार्थमा लिप्त भएकाले बुद्धका सन्देश उल्लेख गर्न भने छोडेका छैनन्।प्रत्येकवर्ष बुद्ध जयन्ती आउँदा बुद्ध हाम्रो देशमा जन्मेका हुन्I नेपाल बुद्धको भूमि हो, अरूले बुद्ध हाम्रो देशमा जन्मेका हुन् भन्न मिल्दैन भन्ने

'भगवान शिव, बुद्ध र माता सीताको देशका हामी आफ्नो संस्कृति किन भुल्दैछौं ?'

'नेपाल एउटा यस्तो पवित्र भूमि, जहाँ पशुपतिनाथ छ । जहाँ बुद्धको जन्म भयो । जुन देशमा सीता माता जन्मिनुभयो, त्यस्तो देशमा हामीले संस्कृति भुल्दैछौं । भौतिकवादमा रमाइरहेका छौं,' पूर्व सभासद एवं चर्चित उद्योगी विमल केडियाले यसो भनिरहँदा कार्यक्रमका सहभागी एकछिन सोचमग्न भए । महाशिवरात्रिको अवसरमा विशाल बजार व्यापार संघले बिहीवार विशाल बजारको प्रांगणमा आयोजना गरेको 'आध्यात्मिक उत्सव अभियान' नामक कार्यक्रममा बोल्दै थिए, केडिया । उनले थपे, 'भौतिकवादमा हाम्रो समाजको ध्यान गएको देखिएको छ । नेपाली धर्...

[बहस] बुद्धको देशमा नेकपा

बुद्धको विशिष्टता कुनै देश यस्तो हुन्छ, जहाँ जन्मन पाएकाले त्यहाँका मानिस धन्य हुन्छन् । कोही मानिस यस्ता

बुद्धको देशमा हिंसा अस्वीकार्यः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने