विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु

काठमाडौं । काठमाडौंको नाचघरमा ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ सुरु भएको छ । बुद्धको सन्देशमा आधारित नाटक ‘चण्डालिका’ मञ्चन गर्दै सोमबारबाट महोत्सव सुरु भएको हो । काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाबाट मन्त्रोचारण गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर सो महोत्सव सुरु भएको हो । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, […] The post विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....