काठमाडौं । विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् । एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ […]
The post बाढीपहिरोबाट १५ ले गुमाए ज्यान appeared first on राजधानी राष्ट्रिय दैनिक.