२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको […]