जनकपुरधाम । मधेस प्रदेश सरकार आउँदो आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा छ । असार १ गते प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार बढ्ने सम्भावना देखिएको छ ।
आर्थिक वर्ष ०७९/८० का लागि ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने सरकारको तयारी छ । आउने बजेटको आकार चालु आर्थिक वर्षको भन्दा झन्डै...