बजेटको आकार बढ्यो, खर्च बढेन

आवश्यकता नै नहेरी बजेटको आकार बढाउँदा नतिजा पनि आउन्न तथा बजेटको प्रभावकारिता पनि हुँदैन । नेपालमा हरेक पाँच वर्षमा बजेटको आकार दोब्बर भएको देखिन्छ । तर, बजेटको आकार बढ्ने क्रमसँगै खर्च गर्ने क्षमतामा भने ह्रास हुँदै गएको छ । पछिल्ला पाँच वर्षमा त सरकारले हरेक वर्षको मध्यावधि समीक्षामा बजेटको आकार घटाउने गर्दै आइरहेको छ । […]