सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर प्रदेशसभामा पेश गर्ने भएको छ । संघीय संरचनाको पहिलो अभ्यासमा गठन भएको सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिम चरणमा बजेटको आकार ह्वात्तै बढाएर प्रदेश सभामा पेश गर्न लागेको हो ।चालु आर्थिक वर्षको बजेट खर्च जेठ १७ गतेसम्म वित्तिय प्रगति ३७ प्रतिशत पुर्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्बको हाराहारीमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले सभामा पेश गर्ने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारल