३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको आकार नघटाउने भएको छ । संघीय सरकारले पठाउने अनुदान कटौती हुने भएपनि बजेटको आकार भने नघटाउने तयारी महानगरले गरेको छ । महानगरपालिकाले आगामी आवमा करिब २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । ‘हाम्रो राजस्व बढेकोले बजेटमा खासै थपघट हुँदैन । […]