बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरूले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ ।विगतका वर्षहरूको तथ्यांक हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाएर शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको […]