ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ३ प्रतिशत बोनश […]