गण्डकीमा ‘सहिद परिवार’को नाममा कर छुट, सर्वसाधारणलाई ५० प्रतिशतसम्म बढाइयो

पोखरा । गण्डकी प्रदेश सरकारले सवारीसँगै घरजग्गा कारोबारको करमा पनि व्यापक वृद्धि गरेको छ ।  गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ बजेट वक्तव्यसँगै प्रदेश सभामा पेस गरेको आर्थिक विधेयकअनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा ‘घरजग्गा लगायतको रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का शुल्क’ मा ५० प्रतिशतसम्म बढोत्तरी गरिएको...

सम्बन्धित सामग्री

उपत्यका बाहिरका १० जिल्लामा उद्योग खोले ५० प्रतिशत कर छुट पाइने

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लामा उत्पादनमुलक उद्योग खोले त्यस्तो उद्योग तथा कम्पनीलाई जग्गा खरिदमा राजस्वको ५० प्रतिशत छुट दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको प्रादेशिक बजेट सार्वजनिक गरेको बागमती प्रदेशले यस्तो घोषणा गरेको हो ।काठमाडौं उपत्यकाभित्र सञ्चालित उत्पादनमूलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानान्तरण गर्न उद्योगका नाममा जग्गा खरिद गरेमा लाग्ने घर जग्गा रजिष्ट्रेशन शुल्कमा ५०

फिल्मको आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् । फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष […]

तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा

विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।...

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले

खोप र अक्सिजन उद्योगलाई ३ वर्षसम्म सतप्रतिशत कर छुट

शेरबहादुर देउवा सरकारले स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको संशोधित बजेटले यस्तो नीति लिएको हो ।बजेटमार्फत स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले ३ वर्षसम्म सतप्रतिशत कर छुट दिने व्यवस्था गरेको छ । यस्तै, बजेटले स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पनि सोही प्रकारको छुट दिने व्यवस्था गरेको जानकारी दिएको छ ।३ वर्ष पूर्ण कर छुटपछिको थप २ वर्षसम्म ५० प्रतिशत कर छु

आर्थिक सर्वेक्षण : कति करदाताले पाए आयकरमा छुट ?

वार्षिक २० लाखसम्मको कारोबार वा २ लाखसम्म आय हुने करदातामध्ये ४ लाख ४८ हजार ७ सय ५३ करदाताले १ अर्बभन्दा बढी कर छुट पाएका छन् ।  आर्थिक वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । जसमध्ये ४ लाख ४८ हजार ७ सय ५३ करदाताले १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कर छुट पाएको शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणले देखाएको छ ।  यस्तै २० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदातालाई आर्थिक वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको थियो । जस...

५० प्रतिशत कर छुट दिन होटल संघको माग : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौँ । कोरोना माहामारीले थला परेका होटल क्षेत्रले पूर्नउत्थाका लागि आगामी २ वर्षको लागि करमा ५० प्रतिशत छुट व्यवस्था हुनपर्ने माग गरेका छन् । आगामी -

प्रदेश ३ मा निर्यातजन्य उद्योगलाई ५० प्रतिशत कर छुट

चालू आर्थिक वर्षलाई औद्योगिक वर्ष घोषणा गरेको प्रदेश ३ सरकारले निर्यातमूलक उद्योगसहित नौ किसिमका उद्योगलाई कर र सेवा शुल्कमा ५० प्रतिशत छुट दिने गरी कानुन बनाएको छ । प्रदेश मातहत दर्ता हुने उद्योगलाई पाँच वर्षसम्मको लागि ५० प्रतिशत कर छुटका साथै उद्योग स्थापनाका लागि लाग्ने ऋणको १ प्रतिशत ब्याज अनुदान पनि दिने नीति ल्याएको हो ।