जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही सवारीमा कर घटाएको छ । बुधबार अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक विद्यालयले प्रयोग गर्ने सवारीमा ५० प्रतिशत कर छुट दिने व्यवस्था उल्लेख छ ।
सरकारले अटो रिक्सा र टेम्पोले तिर्नुपर्ने करमा पनि एक हजारका दरले...