बेपत्ता तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि

आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको प

सम्बन्धित सामग्री

एकै परिवारका सातजनाको सामूहिक अन्त्येष्टि, तस्वीरहरू

काठमाडौं : आइतबार तारा एयरको विमान दुर्घटनामा धनुषाका नाताभित्रकै सात जनाको मृत्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो। यसैगरी मकरबहादुरका बहिनी र ज्वाइ

विमान दुर्घटनामा मृत्यु भएका एकै परिवारका सातजनाको सामूहिक अन्त्येष्टि

काठमाडौं : आइतबार तारा एयरको विमान दुर्घटनामा धनुषाका नाताभित्रकै सात जनाको मृत्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ,  दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो। यसैगरी मकरबहादुरका बहिनी र

तस्बिरमा हेर्नुहोस् विमान दुर्घटनाका मृतक गोले परिवारको अन्तिम बिदाई

काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये एकै परिवारका ७ जनाको शव अन्तिम श्रद्धान्जलीको लागि स्वयम्भुमा राखिएको छ । अबको केही बेरमा सामुहिक अन्तेष्टि गरिने जनाइएको छ। धनुषाका राजन गोले मुक्तिनाथ दर्शनका लागि आमा–बुवा, काका–काकी र मामा–माइजुसहित तारा एयर चढेर मुक्तिनाथ जानेक्रममा विमान दुर्घटना […]

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारले बुझे (तस्बिर हेरौं)

काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो । ११ जनाको शव परिवारलाई बुझाएसँगै अब स्वः पाइलट प्रभाकरलगायत […]

विमान दुर्घटनाका मृतक ४ भारतीयको कथाः सम्बन्ध बिच्छेद भएपनि वर्षको १० दिन मिलन

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परेका ४ जना भारतका नागरिकहरु एकै परिवारका हुन् । अशोक त्रिपाठी र बैभवी बन्देकर त्रीपाठीले दुई दशक सँगै जीवन बिताएका थिए । तर, सम्बन्धमा खटपट भएपछि अलग भएका थिए । ५४ वर्षीय अशोक उडिसामा कम्पनी चलाउँथे र ५१ वर्षीया वैभवी मुम्बईको एक कम्पनीमा काम गर्थिन् । उनीहरुका […]

विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न

विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो ।

धनुषाका राजन गाेलेकाे परिवार मुक्तिनाथ दर्शन गर्नै नपाइ उतै अस्ताए

जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोल

तारा एयरको विमान दुर्घटनामा तीन परिवारका १५ जनाको मृत्यु

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको छ । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दुर्घटनामा मृत्यु […]

तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु

आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला

बिमान दुर्घटनामा एकै परिवारका सात जना, गाउँ शोकमा

मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।