मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ वर्षदेखि सम्पर्कविहीन

धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी […]