रुसी सेनामा सम्पर्कविहीन बुवा अभिषेकलाई अबोध छोरीको पत्र

बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता (अभिषेक पत्नी) ले छोरीको यो पत्र बिहीबार फेला पारिन्।...

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका नौ जना युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावकलगायतका परिवार चिन्तामा परेका हुन् ।

रुसी सेनामा भर्ती भएका तनहुँका ९ युवा अझै सम्पर्कबिहीन

रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन् । धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि […]

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।

रुसी सेनामा गएका नौ युवा सम्पर्कविहीन

मनग्गे धन कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकी रुसी सेनामा भर्ती भएका युवा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तामा परेका छन् । छोरो सम्पर्कमा नआएको चार महिना भएकाले चिन्तामा परेको नाम बताउन नचाहने एक महिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म सम्पर्क नहुँदा छोराको याद आएर खाना पनि रुचेको छैन, रातभरि निद्रा लाग्दैन ।” उहाँको जस्तै तनहुँमा सम्पर्कविहीन भएका नौ युवाका परिवारको आँखा ओभाएका छैनन् । छोराहरू सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका छन् ।

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन

भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् ।

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन

भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् ।

रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका -

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् । कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको …

रुसी सेनामा भर्ती भएका पाँच जना सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् ।

रुसी सेनामा भर्ती भएका अभिषेक सम्पर्कविहीन

रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको हो । उहाँ गएको भदौ २४ गते रुसी सेनामा भर्नाका लागि काठमाडौँबाट जानुभएको थियो । रुस पुगेर पहिलो र दोस्रो क्याम्पको तालिम गर्दासम्म परिवारको सम्पर्कमा रहे पनि तेस्रो क्याम्पमा गएदेखि सम्पर्कविहीन हुनुभएको अभिषेककी श्रीमती सविता बुढाले बताउनुभयो ।