वैदेशिक रोजगारीका लागि मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही […]

सम्बन्धित सामग्री

मलेसिया पुगेका ४ नेपाली बेपत्ता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी -

मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता

काठमाडौं । वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट […] The post मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई महिनाअघि मलेसिया पुग्नुभएका बाराका रिकेश होस्टेलबाटै सम्पर्कविहीन

काठमाण्डौ – वैदेशिक रोजगारी क्रममा मलेसिया पुग्नुभएका बाराका रिकेश ठाकुर आफू बसिरहेको होस्टेलबाट सम्पर्कविहीन हुनुभएको छ । गएको पुस २१ गते रोजगारीका लागि मलेसिया पुग्नुभएका रिकेश मलेसियाको पुत्राजयस्थित होस्टेलबाटै सम्पर्कविहीन भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार, रिकेश मानसिक रूपमा अस्वस्थ भएपछि नेपाल फर्काउने प्रक्रिया चलिरहेको थियो । तर उहाँ होस्टेलबाटै हराउनुभएको छ । परिवार, आफन्त, कम्पनी र दूतावास कसैलाई पनि रिकेशले सम्पर्क गर्नुभएको छैन । त्यसैले मलेसियामा कसैले देख...

चार सय दस युवा विदेशमा बेपत्ता

काठमाडौं, पुस ८ । पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको आठ वर्ष भयो । गएको तीन वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए। नरेश अधिकारीका अनुसार विनोदले मलेसियाको पाँचतारे होटलमा काम गर्न थालेकाले कमाइ राम्रै थियो । उनले तीन वर्षसम्म मासिक […]

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज

मलेसिया गएका दात एक वर्षदेखि सम्पर्कविहीन, खोजविनका लागि प्रशासनसँग गुहार

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा