वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

सम्बन्धित सामग्री

संक्रमितलाई चिकित्सक भेट्नै हम्मे

कोरोना संक्रमण उत्कर्षमा पुगिरहेका बेला कोभिड अस्पताल र आइसोलेसन सेन्टर भरिभराउ थिए । तर आफैं संक्रमित भए परिवार पनि जोखिममा पर्ने डरले कतिपय चिकित्सक कोभिड बिरामीको सम्पर्कमा गइहाल्न हच्किन्थे ।

स्थानीय तहले सञ्चालनमा ल्याएका आइसोलेसन सेन्टर कति व्यवस्थित ?

काठमाडौं । मुलुकभर कोभिड–१९ संक्रमण उच्च हुँदै गएपछि स्थानीय तह र विभिन्न संघ–संस्थाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएको छ । जेठ ६ गतेसम्म ४० वटा निजी अस्पतालहरुसँग पनि संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरिएको छ । अस्पतालमा संक्रमितका लागि बेड पर्याप्त नभएपछि सामुदायिक...

कोभिड अस्पताल र आइसोलेसन धमाधम

स्थानीय तहहरूले कोभिड अस्पताल र आइसोलेसन सेन्टर बनाउने कामलाई तीव्रता दिएका छन् । जिल्लास्थित १७ वटा स्थानीय तहले हालसम्ममा ५ सय ५२ शय्याको अक्सिजनसहितको कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…

२ सय शय्याको अस्पताल र आइसोलेसन

वीरगन्जस्थित गोपाल मण्डली धर्मशालामा शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव हुन थालेपछि वीरगञ्ज १० घडीअर्वामा रहेको गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबारदेखि २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

वीरगन्ज महानगरपालिकाको एक सय शय्याको कोभिड अस्पताल सञ्चालनमा

वीरगन्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

वीरगन्ज महानगरपालिकाले एकसय शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने

वीरगन्ज महानगरपालिकाले एक/एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ । अस्पतालमा बिरामी भरिएकाले महानगरपालिकाले शुक्रबारदेखि अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर सञ्चालन गर्न लागेको मेयर विजयकुमार सरावगीले जनाए ।

चौदण्डीगढीमा सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण हुँदै

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आधुनिक डिजाइनको सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । जिल्लाका कोरोना भाइरस सक्रमितको उपचारका लागि अस्थायी आइसोलेसन सेन्टर सचालन गरिरहेको चौदण्डीगढी नगरपालिकामा जिल्लाका आठ ओटै स्थानीय तहको संयुक्त लगानीमा अस्पताल निर्माण सुरु गरिएको हो ।“कोरोना भाइरसबाट पीडित सर्वसाधारणको उपचार स्थानीय स्तरमा स्थायी रुपमै गर्ने वातावरण तयार गर्न आगामी कात्तिक […]

पर्सामा कोरोना संक्रमण निको भई ६६ जना घर फर्किए

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट …