पर्सामा कोरोना संक्रमण निको भई ६६ जना घर फर्किए

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट …