वीरगन्ज महानगरपालिकाको एक सय शय्याको कोभिड अस्पताल सञ्चालनमा

वीरगन्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।