काठमाडौं । मुलुकभर कोभिड–१९ संक्रमण उच्च हुँदै गएपछि स्थानीय तह र विभिन्न संघ–संस्थाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।
जेठ ६ गतेसम्म ४० वटा निजी अस्पतालहरुसँग पनि संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरिएको छ । अस्पतालमा संक्रमितका लागि बेड पर्याप्त नभएपछि सामुदायिक...