विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…