अब जन्म र मृत्यु दर्ता गर्दा पनि प्रोत्साहन रकम!

इलाम : स्थानीय तहले व्यक्तिग घटना दर्ता गराउँदा पनि चर्को रकम असुली गरे भन्ने समाचार आइरहेकै बेला इलामको एउटा गाउँपालिकाले भने प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउ...

सम्बन्धित सामग्री

सूचना प्रविधिमा कसरी परजीवी बनाइएको छ नेपालीलाई?

नेपालले गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता नाम नम्बर अङ्ग्रेजीमा लेख्न मात्र विश्वबैंक, एसियाली विकास बैंक र दाता राष्ट्रबाट सन् २०१० देखि २०१९ सम्म ४७ अर्ब रुपैयाँ सरकारले ऋण काढेको छ।  आज जुन चिज...

प्रशासनको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

कालिकोट । कालिकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिको नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो । नगरपालिकाले जन्म, विवाह, मृत्यु दर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि […]

स्थानीय तहको अपनत्व गराउन जन्म, मृत्यु दर्ता घरमै प्रदान

दोस्रोपटक सम्पन्न स्थानीय तहको निर्वाचनमा युवापंक्तिले टिकट पाएसंगै जित हासिल गरेपछि जनताको अपेक्षा पूरा गर्न ती युवा जनप्रतिनिधि लागिपरेको पाईएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले सात किसिमका सिफारिस निःशुल्क गर्ने

२७ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले बिभिन्न सात किसिमका सिफारिस निःशुल्क गर्ने भएको छ । नगर प्रमुख सुखदेव यादवका अनुसार नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराइ, घरबाटो र चार किल्ला प्रमाणित सिफारिस निःशुल्क गरिने छ । नगर प्रमुख यादवले नगरपालिकाका १० वटै वडालाई पत्राचार गर्दै यी सिफारिस निःशुल्क गर्न भनेका छन् […]

जनमत पार्टीले जितेको पालिका : विपन्नलाई रासन कार्ड, किसानलाई पेन्सन !

९ जेठ, सप्तरी । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ । नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड […]

नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ

पर्सा । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाइँसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु

गाईको जन्मदर्ता !

गाईको जन्मदर्ता ! प्रकाश आचार्य 39 mins ago 0 19/11/2018 बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइँसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो । गाईको विवरण द…

चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिस निःशुल्क :: Pahilopost.com

काठमाडौँः चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ। नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धविच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिसलगायतका सबै कार्य निःशुल्क गरेको छ। नगरपालिका अन्तर्गतका सबै १५ वडा

चन्द्रागिरि नगरपालिकामा जन्म, विवाह, बसाईंसराईको कर लाग्दैन

काठमाडौं - धेरै स्थानीय तहले जथाभावी कर लिएको भन्दै गुनासो बढिरहेको बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकाले भने व्यक्तिगत घटना दर्ता तथा सिफारिस निःशुल्क हुने व्यवस्था गरेको छ । जन्म, विवाह, बसाईंसराई, सम्बन्ध विच्छेद र मृत्यु दर्ता तथा छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क हुने नगरपालिकाले जनाएको छ । मृतकसँगको नाता...