गाईको जन्मदर्ता ! प्रकाश आचार्य 39 mins ago 0 19/11/2018 बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइँसराइ र मृत्यु दर्ता गर्ने भएको छ । अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो । गाईको विवरण द…