९ जेठ, सप्तरी । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ । नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड […]