स्थानीय तहको अपनत्व गराउन जन्म, मृत्यु दर्ता घरमै प्रदान

दोस्रोपटक सम्पन्न स्थानीय तहको निर्वाचनमा युवापंक्तिले टिकट पाएसंगै जित हासिल गरेपछि जनताको अपेक्षा पूरा गर्न ती युवा जनप्रतिनिधि लागिपरेको पाईएको छ ।