काठमाडौं - धेरै स्थानीय तहले जथाभावी कर लिएको भन्दै गुनासो बढिरहेको बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकाले भने व्यक्तिगत घटना दर्ता तथा सिफारिस निःशुल्क हुने व्यवस्था गरेको छ ।
जन्म, विवाह, बसाईंसराई, सम्बन्ध विच्छेद र मृत्यु दर्ता तथा छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क हुने नगरपालिकाले जनाएको छ । मृतकसँगको नाता...