कोभिड अस्पताललाई आईसीयु बेड सहयोग

मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।...

सम्बन्धित सामग्री

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]

खोटाङ जिल्ला कोभिड अस्पताललाई बेलायतबाट सहयोग

बेलायतबाट खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग आएको छ ।  खोटाङ सेवा समाज युकेले   भर्चुअल कार्यक्रमको माध्यमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजका अध्यक्ष डा प्रमोद कोयी राईले बताए । दुई चरणमा  हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा थर्मल गन, कन्सनट्रेटर, पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज, थ्रिवएज अक्सिजन कारमेला, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायत रहेका छन् । जसको मूल्य २४ लाख हाराहार

भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्दै

भोजपुर– कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम जारी छ। अस्पताललाई सहज रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्च कटाएर ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। त्यस्तै, अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार […]

भोजपुर कोभिड अस्पताललाई विभिन्न संघ संस्थाको सहयोग

भोजपुर : भोजपुर कोभिड अस्पतालका लागि सहयोग जट्ने क्रम बढेको छ। अस्पताललाई सहजरुपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीहरुले ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरेको समाजका  केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए।त्यस्तै, अस्पतालको लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार रुपैयाँ बराबरको अक्सिजनसहित १० वटा सिलिन्टर प्रदान गरेका छन्। श्रेष्ठले आफू कोभिडको बिरामी भएर उपचार गराउँदा अक्सिजनको आवश्यक

बर्दियाबाट अमेरिका गएका नेपालीद्वारा कोभिड अस्पताललाई साढे १२ लाख सहयोग

बर्दिया : अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई सहयोग गरेका हुन्।ठाकुरबाबा नगरपालिकाले रानीपुरमा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालका लागि ३ वटा आइसियु बेड खरिद गर्न सहयोग रुप उक्त रकम उपलव्ध गराएको जनाइएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका १ घर भई अहिले युएसए बस्ने छबिलाल लामिछान

चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री

इनरुवा / चौधरी फाउण्डेसनले इनरुवामा रहेको कोभिड अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको छ । चौधरी ग्रुपको प्रदेश १ र २ प्रमुख रहेका रामजी कटवालले फाउण्डेसनले उपलब्ध गराएको सामाग्री इनरुवा अस्पताललाई हस्तान्तरण गरेका छन् । फाउण्डेसनले इनरुवा अस्पताललाई अक्सिजन सिलिण्डर ५ थान, ३० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर, २ सय जोडी... The post चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री appeared first on Purbeli News.

कोभिड अस्पताललाई अक्सिजेनेटर र कार्डियाक मनिटर सहयोग

बर्दिया : ठाकुरबाबा नगरपालिका–२ मा रहेको अस्थायी कोभिड अस्पताललाई अक्सिजेनेटर र कार्डियाक मनिटर हस्तान्तरण गरिएको छ। समाजसेवी विनय रावलको सहयोगमा शुक्रबार काठमाडौंबाट खरिद गरेर पठाइएको अक्सिजेनेटर र कार्डियाक मनिटर ठाकुरबाबा नगरपालिकालाई हस्तान्तरण गरिएको जनाइएको हो।बर्दिया घर भई हाल काठमाडौं बस्दै आएका रावलले यस क्षेत्रका कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्नका लागि उक्त सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेका बताए। अस्पताललाइ सहयोग स्वरुप हस्तान्तरण गरिएको अक्सिजेनेटर र कार्डियाक मनिटरल

जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

कोरोनाको उपचारका लागि  सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको  यो अस्पताललाई सहयोग गर्दै आएको छ ।अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक र