भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्दै

भोजपुर– कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम जारी छ। अस्पताललाई सहज रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्च कटाएर ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। त्यस्तै, अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार […]

सम्बन्धित सामग्री

सोल्टी होटलद्वारा किओच-काठमाडाैं बाल अस्पतालका लागि पच्चिस लाख सहयोग

सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडाैंमा सञ्चालन गर्ने किओच–काठमाडाैं बाल अस्पतालका लगि पच्चिस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

बयालपाटा अस्पताललाई अछामका दुई पालिकाबाट २० लाख सहयोग

जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको आर्थीक सहयोग गरेक छन्।

गंगालाल हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो केन्द्रलाई करिब ७ लाख रुपैयाँ सहयोग गरेको हो ।बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न आर्थिक सहयोग गरेको जनाएको छ । अस्पतालका जीर्ण भएका वार्ड मर्मत गरी […]

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग

नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।

रोल्पा अस्पतालका लागि जेनेरेटर सहयोग

रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ ।  विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले १०० केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो ।  नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएक...

आयुर्वेद शिक्षण अस्पताललाई रोटरी क्लब अफ ललितपुर मध्यनगरको सहयोग

काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड १९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्। अस्पताललाई तीन तह भएको पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ […]

आइसोलेसनलाई अक्सिजन सिलिन्डर सहयोग

समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा  चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिन्डर कार्कीले सहयोग गरेका हुन् ।  चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गर्नुभएको १८ थान अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।  कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । “मैले व्यक्तिगत...

निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम […]