स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले  वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

सम्बन्धित सामग्री

सामाजसेवी कठायतद्धारा कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

सुर्खेत, युवा समाजसेवी एवं व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सन्ट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सन्ट्रेटर आइतवार समाजसेवी दिल बहादुर कठायतका भाइ केशव मार्फत कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई हस्तान्तरण गरिएको छ […]

रोटरी क्लबद्वारा बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बैतडी : कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ थापाथली, काठमाडौंले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।  अस्पताललाई शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरिएको हो।रोटरी क्लब अफ थापाथली, काठमाडौंका पूर्वअध्यक्ष दानबहादुर चन्दको पहलमा प्राप्त भएका ती कन्सन्ट्रेन्टर लाई नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले हस्तान्तरण गरेका हुन्।अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने

सांसद खड्काले गरिन् प्रदेश अस्पताललाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १२ लाख मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् ।  उनले आज उक्त सामाग्री अस्पताललाई हस्तान्तरण गरेकी हुन् । खड्काले आफ्नो व्यक्तिगत पहलमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । ती अक्सिजन कन्सन्ट्रेटर काठमाडौँको स्वंयसेवी कोर नेपाल नामक संस्थाले सहयोग गरेको सांसद खड्काले जानकारी दिइन् ।प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै सांसद खड्काले कोभिड–१९ को महामार

चितवन, मकवानपुर, नवलपुरका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

११ असार, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई […]

एक्सपर्ट एजुकेसनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस चितवनले ५ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । चितवनका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका १ अस्पताललाई सहयोग गरेको हो । चितवनको माडी नगरपालिकाको बघौडा अस्पताल, इच्छाकामना गाउँपालिकाको दारेचोक स्वास्थ्य चौकीलाई सहयोग गरेको हो । यस्तै मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत नामटार स्वास्थ्य चौकी र […]

स्कटल्याण्डमा बस्ने नेपालीले नारायणी अस्पताललाई दिए ५ थान अक्सिजन कन्सन्ट्रेटर

वीरगंज : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगंजस्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान नारायणीलाई सहयोग गरिएको हो। जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो।…

खाल्सा एड इन्टरनेश्नलको सहयोग

खाल्सा एड इन्टरनेश्नलले भक्तपुरस्थित् भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा एड इन्टरनेश्नल र ‘कन्ट्रिव्युसन फर नेपाल’ का प्रतिनिधिहरुले अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा एड इन्टरनेश्नलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । सोहीअनुसार भक्तपुर अस्पताललाई पाँच थान कन्सन्ट्रेटर […]

२० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

वीरेन्द्रनगर (अस) ।  आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ नामक संस्थाले कर्णाली प्रदेशका जिल्ला अस्पतालका लागि २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । फाउन्डेसनका अध्यक्ष कलाकार आनी छोइङ डोल्मा र प्रारम्भ संस्थाका अध्यक्ष कल्पना क्षेत्रीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ती अक्सिजन कन्सन्ट्रेटर प्रदान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला अस्पताललाई दुई/दुई वटा र सुर्खेतको मेहेलकुना र चौरजहारी अस्पतालसमेतलाई पुग्ने गरी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । फाउन्डेसनका संरक्षक डोल्माले ती कन्सन्ट्रेटर सम्बन्धित जिल्लामा पुर्‍याउन आग्रह गर्दै कोभिडको बेला बिरामीको ज्यान बचाउन सहयोग पुग्ने बताइन् । प्रारम्भ संस्थाका अध्यक्ष थापाले पहिलो पटक कर्णालीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको जानकारी दिइन् । उनले अक्सिजन अभाव भोग्ने अस्पताललाई बिरामीको ज्यान बचाउन कन्सन्ट्रेटरबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बैतडी : शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले ५ थान  कन्सन्ट्रेटर खरीद गरेको र तीमध्ये दुई थान जिल्ला अस्पताललाई प्रदान गरेको हो।प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले  जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीलाई  अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। अध्यक्ष चन्दका अनुसार  प्रतिष्ठानले ५ वटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला

गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको पाँच लाख सहयोग

माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।बैंकले बतास फाउण्डेसनले निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि यो सहयोग दिएको हो । बैंकले सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको मालाखेती अस्पतालाई अक्सिजन कन्सन्ट्रेटर किन्न ५० हजार रुपैयाँ सहयोग गरेको छ ।