जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

कोरोनाको उपचारका लागि  सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको  यो अस्पताललाई सहयोग गर्दै आएको छ ।अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक र

सम्बन्धित सामग्री

सिद्धार्थद्वारा नारायणी अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ।

मेगा बैंकद्वारा समता अस्पताललाई ५ लाख सहयोग

मेगा बैंक नेपालले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा समता सामुदायिक अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग

बेनी, १२ साउन: म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गरेका छन् । दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेका हुन्। आज […]

आँखा अस्पताललाई हेटौंडा उपमहानगरको १० लाख सहयोग

काठमाडौं। हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग गरेको छ। उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उक्त रकम अस्पताललाई आज हस्तान्तरण गरेका हुन्। अस्पतालमा मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायतका जिल्लाबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन्। रासस

महाकाली अस्पताललाई २० लाख सहयोग

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा २० लाख रूपैयाँको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको २० लाख सहयोग

कञ्चनपुर। महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। नगरपालिकाले स्वास्थ्य खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको हो। अस्पतालले उक्त रकम कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य उपकरण र औषधी किन्न खर्च गर्नेछ। नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा उक्त रकम अस्पताललाई हस्तान्तरण गरेका हुन्।

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।