चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री

इनरुवा / चौधरी फाउण्डेसनले इनरुवामा रहेको कोभिड अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको छ । चौधरी ग्रुपको प्रदेश १ र २ प्रमुख रहेका रामजी कटवालले फाउण्डेसनले उपलब्ध गराएको सामाग्री इनरुवा अस्पताललाई हस्तान्तरण गरेका छन् । फाउण्डेसनले इनरुवा अस्पताललाई अक्सिजन सिलिण्डर ५ थान, ३० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर, २ सय जोडी... The post चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, […]

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।...

कांग्रेस युवा नेताद्धारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका युवा नेता गोर्खामान लामा र सानु लामाले महामारीको बेला घर-घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । काभ्रे रोशी गाउँपालिका वार्ड-१ मा युवा नेताहरुले स्वास्थ सामाग्री, औषधी र  सेनिटाइजर बितरण गरेका हुन्। नेपाली कांग्रेसका नेता भगवान अधिकारी उपस्थितिमा युवा नेताहरुले स्थानीयबासीहरुलाई कोभिड सामाग्री बितरण गरेका हुन् । उनीहरुले २० […]

रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।रेडक्रसले लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : अष्ट्रेलिया सरकारले कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत्  स्वास्थ्य सामग्री  काठमाडौं ल्याइएको हो। राजदूत भोल्कले…

हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : राष्ट्रिय महिला अधिकार दिवस २०७८ को अवसरमा लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगेज एलायन्स) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा हिंसा पिडित महिला, गर्भवती र सुत्केरी महिला, अपाङ्गता र विपन्न वर्गलाई लक्षित गरि स्वास्थ्य सामाग्री…

छाया नेपालले प्रहरीलाई दियो स्वास्थ्य सामाग्री

काठमाडौः छाया नेपाल संस्थाले प्रहरीको लागि आवश्यक कोभिड १९ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। महानगरीय प्रहरी वृत्त जनसेवालाई आवश्यक सामाग्री उपलब्ध गराएको हो। मास्क, अक्सिमिटर, पन्जा लगायतका सामग्री उपलब्ध गराएको हो।

नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

५ जेठ, वीरगञ्‍ज । प्रदेश सभा सदस्य डाक्टर अञ्जु कुमारी यादवले नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । कोभिड–१९ संक्रमितको उपचारका लागि उपयोगी २ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको डाक्टर यादवका […]

चीनले दिने कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार आउने

काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनको सिचुवान प्रान्तले नेपाललाई सहायता स्वरुप प्रदान गरेको ३.०६ मिलियन आरएमबी (५ करोड ५७ लाख रुपैयाँ) बराबरको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। सिचुवान एयरलाइन्सको चार्टर काग्रो उडानबाट ती सामाग्री काठमाडौं ल्याउन लागिएको हो। यस्तै अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग आज रातीसम्ममा काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।