ठूलो परिमाणमा भेटिएको विस्फोटक पदार्थ नष्ट

गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट स्थीत पाण्डे गाउँमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले नष्ट गरेको छ । स्थानीय गणेश राज पाण्डेको भत्किएको घरमा ३ जोडा टुपीन र प्लग, ३३ नम्वर कमर्सीयल डेटोनेटर ७ सय ९० थान, डेटोनेटर ९ सय ७० थान र २ थान सकेट बम नष्ट गरिएको प्रहरीले जनाएको छ । विस्फोटक पदर्थ

सम्बन्धित सामग्री

बाँकेमा विस्फोटक पदार्थ विस्फोट

काठमाडौं, भदौ ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८,नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गको आधा खण्ड उडेको छ।उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ।विस्फोटबाट मानवीय क्षति भएको छैन।तर सडक किनारमा ठूलो खाल्डो परेका कारण केहि समय सवारी साधन एकतर्फी मात्र सञ्चालन भएको थियो। अहिले डिभिजन कार्यालयको टोलीले खाल्डो पुरेको बताइएको छ।

भारतको अवरोधपछि चीनबाट आउन थाल्यो विस्फोटक पदार्थ, सेनाले पनि ल्याउँदै

२५ जेठ, काठमाडौं । भारतीय अवरोधपछि नेपालमा चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । विकास निर्माणका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट विस्फोटक पदार्थ भित्र्याउन सुरु गरेका हुन् । पछिल्लो केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका छन् । भारतको ९ महिनादेखिको निरन्तरको अवरोध […]

जम्मु कश्मीरमा विस्फोटक पदार्थ जडित ड्रोन खसालियो

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरमा विस्फोटक पदार्थ बोकेको मानवरहित हवाइ उपकरण (ड्रोन) खसालिएको छ । जम्मु कश्मीरको काथुवा जिल्लामा भारतीय सुरक्षा फौजले ७ वटा विस्फोटक पदार्थ एवम् ७ वटा अन्डर ब्यारेल ग्रिनेड लन्चर जडान गरिएको ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजले गोप्य सूचनाका आधारमा ड्रोन खसालिएको कथावा जिल्लाका […]

काँडाघारीमा विस्फोटक पदार्थ राखेको आरोपमा लामा पक्राउ

काठमाडौं, ७ चैत्र । काठमाडौंको काँडाघारीमा विस्फोटक पदार्थ राखेको अभियोगमा मणिक लामा पक्राउ परेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फोटक पदार्थ राखेको आरोपमा सांसद नविना लामाको बुवा समेत रहेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विस्फोटक पदार्थ राख्ने कार्यमा सम्लग्न भएको भन्दै नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई पक्राउ गरेको जनाएको छ । एमसीसीको […]

भारतबाट विस्फोटक पदार्थ ओसार्ने म्याग्दीका चिरन पक्राउ

झापा : ढुंगाखानीका ठेकेदारलाई बिक्री गर्न बारुदजन्य विस्फोटक पदार्थ नेपाल भित्र्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी जिल्ला मालिका गाउँपालिका-२ रुम निवासी २८ वर्षीय चिरन रोका मगर रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए। भारतबाट पूर्वी नाका हुँदै पटक-पटक लुकाइछिपाइ विस्फोटक पदार्थ नेपाल भित्र्याउने मगरलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको (आरआइटी) शाखा, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोली

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि...

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका(३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर रा

पूर्वीनाकाबाट विस्फोटक पदार्थ बरामद

पूर्वीनाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसार पसार हुने गरेको तथ्य फेला परेको छ। मंगलबार पूर्वी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामत गरेको हो। सशस्त्र...

मेची नदीको बालुवामा गाडिएको विस्फोटक पदार्थ बरामद

झापा : झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ।भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल न

लागुऔषध तथा विस्फोटक पदार्थ बरामद

काठमाडौं : नेपाली सेनाले बुधबार लागुऔषध तथा विस्फोटक पदार्थ बरामद गरेको छ। सेनाको सिद्धिबक्स गणबाट गएको गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ती सामान बरामद गरेको हो।सेनाको टोली पुगेपछि ६/७ जनाको समूहमा रहेका उनीहरू ती सामग्री छाडी फरार भएको बताइएको छ। ६ बोरा गाँजा‚ भरुवा बन्दुकका ३९ थान गोली‚ २०० ग्राम बारुद‚ १६ वटा पटाका‚ आधी केजी गन्धक लगायत जफत गरेको सेनाले जनाएको छ।

विस्फोटक पदार्थ पत्ता लगाउने, स्वर्ण पदक विजेता चर्चित मुसाको मृत्यु

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ। पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो। सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेकाले पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक  […]