भारतबाट विस्फोटक पदार्थ ओसार्ने म्याग्दीका चिरन पक्राउ

झापा : ढुंगाखानीका ठेकेदारलाई बिक्री गर्न बारुदजन्य विस्फोटक पदार्थ नेपाल भित्र्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी जिल्ला मालिका गाउँपालिका-२ रुम निवासी २८ वर्षीय चिरन रोका मगर रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी वसन्त पाठकले जानकारी दिए। भारतबाट पूर्वी नाका हुँदै पटक-पटक लुकाइछिपाइ विस्फोटक पदार्थ नेपाल भित्र्याउने मगरलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको (आरआइटी) शाखा, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोली

सम्बन्धित सामग्री

इन्द्रेणी कम्प्लेक्सको पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जना पक्राउ

२६ पुस, काठमाडौं। प्रहरीले काठमाडौंको बिजुलीबजारस्थित ‘इन्द्रेणी कम्प्लेक्स’ को पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० घर भएका ३३ वर्षीय महेश के.सी.खत्री रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्‍वरबाट खटिएको नेपाल प्रहरीको टोली उनलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउमा परेका उनीमाथि विस्फोटक पदार्थ ऐन कसूर मुद्दा […]

नेकपाका विप्लव र प्रकाण्डसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै - ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले सूचना निकालेर हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हातहतियार  तथा विस्फोटक...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ ३५ दिनको म्याद जारी गर्दै पक्राउ पुर्जी जारी गरेको हो। अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ।&n

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।  ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका […]

काँडाघारीमा विस्फोटक पदार्थ राखेको आरोपमा लामा पक्राउ

काठमाडौं, ७ चैत्र । काठमाडौंको काँडाघारीमा विस्फोटक पदार्थ राखेको अभियोगमा मणिक लामा पक्राउ परेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फोटक पदार्थ राखेको आरोपमा सांसद नविना लामाको बुवा समेत रहेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विस्फोटक पदार्थ राख्ने कार्यमा सम्लग्न भएको भन्दै नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई पक्राउ गरेको जनाएको छ । एमसीसीको […]

झापाको पूर्वी नाकामा बम बनाउने विस्फोटक पदार्थ बरामद

भारतसँग सीमा जोडिएको झापाको पूर्वी नाका संवेदनशील बन्दै गएको छ । यो नाकामा असुरक्षा बढ्दै गएको तथ्य फेला परेको छ । नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसारपसार हुने तथ्य फेला परेको छ ।मंगलबार विशेष सूचनालाई पछ्याउँदा सशस्त्र प्रहरीले कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१  लोला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए । यद्यपि ओसारपसारमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । यो विस्फोटक

नेपाली सेनाद्वारा अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ । श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो ।ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूबाट बरामद सामानमा गाँजा- ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, ब

बिस्फोटक पदार्थसहित एक युवक पक्राउ

राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा एक युवककाे साथबाट रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको विस्फोटक पदार्थ बरामद गरेको हो।...

म्यानमारमा थप ६३८ जना पक्राउ

एजेन्स। म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ परेका छन्। सरकारी अधिकारीहरुकाअनुसार उनीहरुलाई आतंकवादसम्बन्धी ऐनअनुसार पक्राउ गरिएको हो। पक्राउ परेका आन्दोलनकारीहरुलाई विभिन्न झुटा आरोप लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, विभिन्न घरेलु हतियारलगायत बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ। म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि जारी छ।

विस्फोटक पदार्थ पठाएको आरोपमा एक पक्राउ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको आरोपमा फ्लोरिडा राज्यमा एकजना पक्राउ परेका छन्।