झापा : झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ।भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल न