काँडाघारीमा विस्फोटक पदार्थ राखेको आरोपमा लामा पक्राउ

काठमाडौं, ७ चैत्र । काठमाडौंको काँडाघारीमा विस्फोटक पदार्थ राखेको अभियोगमा मणिक लामा पक्राउ परेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फोटक पदार्थ राखेको आरोपमा सांसद नविना लामाको बुवा समेत रहेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विस्फोटक पदार्थ राख्ने कार्यमा सम्लग्न भएको भन्दै नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई पक्राउ गरेको जनाएको छ । एमसीसीको […]