वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि...

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका(३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।  जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर रा

सम्बन्धित सामग्री

वन्यजन्तु मार्न राखिएको विस्फाेटक पदार्थ भैँसीले खाएपछि‍‍‍….

कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् । जङ्गली जनावर मार्नका लागि यस्ता […] The post वन्यजन्तु मार्न राखिएको विस्फाेटक पदार्थ भैँसीले खाएपछि‍‍‍…. appeared first on राजधानी राष्ट्रिय दैनिक.

विस्फोटक पदार्थ भैँसीले खाएपछि...

वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ खाँदा गर्दा कपिलवस्तु भैंसी घाइते भएको छ । बुधवार बिहान शिवराज नगरपालिका ३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ ।