विस्फोटक पदार्थ पत्ता लगाउने, स्वर्ण पदक विजेता चर्चित मुसाको मृत्यु

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ। पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो। सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेकाले पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक  […]

सम्बन्धित सामग्री

स्वर्ण पदक प्राप्त मुसाको आठ वर्षमा मृत्यु

एजेन्सी । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षमा मृत्यु भएको छ । पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ पत्ता लगाएको थियो । बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा कामयाव मुसा थियो । अपोपोले ‘अफ्रिकन जायन्ट […]

सञ्चारकर्मीलाई नोबेल शान्ति पुरस्कार

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभयो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वलाई नोबेल पुरस्कार दिन थालिएको हो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फ यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन थालियो । यी पुरस्कार स्वरूप विजेतालाई स्वर्ण पदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जम्मा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंशक शक्तिबारे पूरै ज्ञान थियो । मर्ने बेलामा उहाँले वि