काठमाडौंबाट पूर्व चल्ने यातायातको एउटै व्यवस्थापन

१ असोज, काठमाडौं । काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा […]

सम्बन्धित सामग्री

काठमाडौंबाट दुई जना बेपत्ता

२४ फागुन, काठमाडौं । काठमाडौंबाट दुई जना मानिस बेपत्ता भएका छन् । जडिबुटीबाट ६० वर्षीय अर्जुन लामा र टोखा नगरपालिकाको बानियाँटारबाट २४ वर्षीय नवीन श्रेष्ठ सम्पर्कविहीन भएका हुन् । बेपत्ता अर्जुनका छोरा युवराजका अनुसार, २२ फागुनमा बिहान घरबाट निस्किएपछि बुबा सम्पर्कमा आएका छैनन् । उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा समेत खोजतलासका लागि निवेदन दिएका छन् […]

काठमाडौंबाट दुईदिने यात्राका लागि उपयुक्त गन्तव्य

चिसापानी : शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भ्रमण काठमाडौंबाट नजिकको गन्तव्य हो । सुन्दरीजलबाट केही घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । यात्राका क्रममा तपाईंले ठाउँ–ठाउँमा पानीका मुहान र खोला देख्नुहुन्छ । कहिलेकाहीँ जंगली जनावर...

काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता

काठमाडाैं । काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो । त्रिभुवन अन्तर्राष्टिय विमान स्थाल स्राेतका अनुसार बिहीबार साँझ काठमाडौंबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा खत्री आकस्मिक बिरामी परेसँगै उनलाई ‘अनबोर्ड’ गर्न विमान फर्काइएकाे हाे । बिरामीलाई […]

गुण एयरले काठमाडौंबाट सुर्खेतमा नियमित उडान गर्ने

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतमा नियमित उडान शुरू गर्ने भएको छ । वायुसेवाले पुस १८ गतेदेखि काठमाडौंबाट सुर्खेतका लागि नियमित हवाई उडान शुरू गर्ने गरी आन्तरिक तयारी गरेको छ । गुणले आफ्ना २ वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेट्स्ट्रीमसहित कूल ७ वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान शुरू गरिसकेको छ ।   गुण एयरलाइन्सका प्रवक्ता एवं बजार...

काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिए

सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।आज (बिहीबार)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । […]