काठमाडौंबाट बाघको छालासहित एक पक्राउ

काठमाडौंबाट बाघको छालासहित एक जना पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

कोहलपुर बाघको छाला र हड्डीको कारोबार, बेच्दाबेच्दै समातिए तीन जना

बाँकेको कोहलपुर नगरपालिका-११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।

बाघको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ

कैलाली– गोदावरी नगरपालिका–२ को पानी ट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले आज बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ । डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, […]

कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ

काठमाडौँ । बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ […]

कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ

बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया तर्फ अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा  डोटी जोरायल गाउँपालिका २ बस्ने समिर ओली,चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जन

बाघको छाला किनबेच गर्ने एक जना पक्राउ

चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी चितवन कारागार पठाएको हो । निकुञ्जले उनलाई ३ चैतमा भरतपुर–१ लिलाचोकबाट पक्राउ पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई निकुञ्जले १५ […]

हुम्लामा बाघको छालासहित एक पुरुष पक्राउ

हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।

बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित पक्राउ

तनहुँ, १४ भदौ । बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जना शनिबार साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन […]

बाघको छाला र हड्डीसहित पक्राउ परेका युवा सार्वजनिक

दमौली, १३ भदौ: बाघको छाला, हड्डीलगायत सामग्रीसहित पक्राउ परेका तीन युवालाई आइतबार सार्वजनिक गर्दै तनहुँ प्रहरी । उनीहरुलाई शनिबार व्यास नगरपालिका–५ बाट पक्राउ गरिएको हो । -तस्बिर : कृष्ण न्यौपाने-रासस

बाघको छाला तथा हाडसहित एक पक्राउ

लमजुङ । लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ताअघिदेखि […]