काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

काठमाडौंबाट नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...

मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा काठमाडौंबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेर ट्राफिक प्रहरी महाशाखाले मंगलबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा रौतहट घर भएका नर कुमार पुडासैनी, जुम्लाका पुन्दलाल बुढा, बारा घर भएका रन्जित प्रसाद गुप्ता, काठमाडौंका सन्तोष महर्जन र रौतहट घर भएका ज्ञानेन्द्र चौधरी छन् । रौतहट घर भएका ३२ वर्षीय रवि कुमार कुशवाहा र उदयपुरका कमल बहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।कीर्तिपुरको ढाल्पा ग्यारेजबाट पक्राउ

गुण्डागर्दीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ । ‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी

काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जडिबुटीको अवैध कारोबार गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ

२२ असोज, काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खानतलासी गर्दा अवैध […]

काठमाडौंबाट यार्सागुम्बासहित ४ जना पक्राउ

यार्सागुम्बाको कारोबार अवैध रुपमा गरेको आरोपमा चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  सामाखुसीबाट चारजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका घर भएका डुण्डुप गुरुङ, लमजुङ मर्स्याङ्दीका बेलबहादुर थापा, लमजुङ वेशिसहर घर भएका कृष्ण परियार र प्यूठान घर भएका दानबहादुर जिसी छन् ।प्रहरीले सामाखुसीस्थित डुण्डुप गुरुङको डेरामा अवैध रुपमा लुकाएर राखेको अवस्थामा १ केजी ८५० ग्राम यार्सागुम्बा

काठमाडौंबाट वीरगञ्ज बोलाएर लुटपाट गरी साथीकै हत्या, तीन जना पक्राउ

काठमाडौंबाट आफ्नै साथीलाई वीरगञ्ज बोलाएर लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

काठमाडौंबाट चिनी उद्योगी पक्राउ

चिनी उद्योगी राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन् । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । नवलपरासी पश्चिममा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग उनको स्वामित्वमा रहेको छ । उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।