काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता

काठमाडाैं । काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो । त्रिभुवन अन्तर्राष्टिय विमान स्थाल स्राेतका अनुसार बिहीबार साँझ काठमाडौंबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा खत्री आकस्मिक बिरामी परेसँगै उनलाई ‘अनबोर्ड’ गर्न विमान फर्काइएकाे हाे । बिरामीलाई […]

सम्बन्धित सामग्री

काठमाडौंबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

काठमाडौं । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान काठमाडौं नै फर्किएका हुन् । सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएहरूको सम्झनामा द्वीप प्रज्जवलन [तस्बिरहरू]

गत आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा द्वीप प्रज्जवलन गरिएको छ।  बौद्ध स्तुपामा रोटरी क्लबका सदस्यले द्वीप बालेर स्रद्दाञ्जली दिएका हुन्। विमान दुर्घटनामा चालक दलका...

भारत, चीन र अमेरिकीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

पोखरामा भएको विमान दुर्घटनाप्रति भारत, चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन्। काठमाडौंबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो। विमानमा चालक...

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

यतिको विमान पोखरामा दुर्घटना

काठमाडौं, १ माघ । यति एयरलाईन्सको विमान पोखरमा दुर्घटना भएको छ। आज काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ। घटनास्थलमा प्रहरी पुगीरहेको र दुर्घटनाको थप विवरण आउन बाँकी छ। (तस्बीर : नरेन्द्र बिष्टको फेसबुकबाट )

बेपत्ता तारा एयरको विमान खोज्न काठमाडौंबाट सेनाको हेलिकप्टर मुस्ताङ उड्यो

काठमाडौं, १५ जेठ । आज बिहान बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेका छ । केहीबेरअघि मात्रै हराइरहेको तारा एयरको विमान खोज्न सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको हो । हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन् । मूस्ताङको तेले, घाँसा, टिटि लगायतको स्थानमा विमान खसेको आशंका गरिएको छ । […]

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ। मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली काठमाडौंबाट उडेको हो। सेनाको एमआइ-१७ खोजीको लागि उडेको हो। ‘मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको भन्ने जानकारी आएको छ।…

पाइलटको सनक : रुकुम उडेको विमान ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण

काठमाडौं : काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ।हिजो सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन्। आठ जना यात्रु लिएर काठमाडौंबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए। उनको ड्युटी विहान साढे ५ बजे सुरु भएर दिउँसो चार ४ बजेसम्म थियो।  काठमाडौंबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन्। नेपाल वायु

सुर्खेतमा अवतरण हुन सकेन बुद्ध एयरको विमान

सुर्खेतका लागि काठमाडौंबाट उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।