काठमाडौंबाट चरेश र गाँजासहित तीन पक्राउ

काठमाडौंबाट चरेश र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।