कर्मचारी नियुक्तिविरुद्ध अनिश्चितकालका लागि ताला बन्दी

ओखलढुङ्गा : नेकपा चम्पादेबीले गाउँपालिका कार्यालयमा ताला बन्दी गरेको छ। गाउँपालिकाले नियम बिपरित शिक्षक, इन्जिनीयर,सवइन्जिनीयर तथा प्रविधिक कर्मचारी नियुक्तिबिरुद्ध गाउँपालिका कार्यालयमा ताला लगाइएको हो। गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित र स्थानीय सरकारका ऐन तथा कानुन निर्माण भई नसेकेको अवस्थाम...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा ताला, केही कर्मचारी भित्रै थुनिए

काठमाडौं, १५ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो । तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो । बाहिरबाट ताला […]

केयूकेएलमा लफडा : सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा लफडा देखिएको छ । स्वतन्त्र कर्मचारी संगठनको नाममा गोपाल सिंह धामी नेतृत्वको विप्लव समर्थित कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीको हित विपरित व्यवस्थाविरुद्ध नै सिईओले गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै स्वतन्त्र कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् ।यसअघि काँग्रेस समर्थित भनिएको सारदा कठायत नेतृत्वको लोकतान्त्रिक कर्मचारी संघले समेत आन्दोलनमा एकेवद्धता जनाएपनि अन्तम

तलब खान खोलियो त्रिविको लेखा र प्रशासनको मात्र ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको छ। त्रिविले वार्तापछि ताला खुलेको जनाएको हाे। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिए

त्रिवि आर्थिक प्रशासनको ताला खुल्यो, कार्यकक्षमा यथावत

६ असोज, काठमाडौं । त्रिविको आर्थिक प्रशासन महाशाखाको ताला करिब दुई महिनापछि खुलेको छ । असार २७ गतेदेखि उपत्यका नेविसंघले ताला लगाएको थियो । तालाबन्दीको कारण असारदेखि कर्मचारी, शिक्षक तलब तथा पेन्सन रोकिएको भन्दै गत भदौ २७ गते त्रिविका विभिन्न १३ वटा महाशाखा प्रमुखहरुले विज्ञप्ति जारी गरी ताला खोल्न आग्रह गरेका थिए । चाडबाडको मुखमा […]

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौ, जेठ २० । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट […]

त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूह

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु' भन्ने अदालतको अन्तरकालीन आदे

त्रि.वि केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न त्रिवि कर्मचारी संघको माग

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रि.विको केन्द्रीय कार्यालयमा लगाइएको ताला यथाशीघ्र खोल्न माग गरेको छ। संघको केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै त्रिविको दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध तत्काल समाधान गर्न...

तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिकामा ताला

सिमकोट : हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ। बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताइन्। सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालको भनाइ छ।जिल्लाका अधि

कर्मचारी सङ्गठनले सरकारलाई भन्यो -‘सङ्गठनमा लगाएको ताला तुरुन्त खोलियोस्’

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्गठनको मुलगेटमा प्रहरीले लगाएको ताला तुरुन्त खोली नियमित कार्य सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । मंगलबार ११ औँ राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजत्र केदार प्रसाद देवकोटाले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ सङ्गठनको मूल गेटमा प्रहरीले ताला लगाई सत्ताको आडमा मुठभेट निम्त्याउने तयारी देखिएको भन्दै ताला […]