त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूह

सम्बन्धित सामग्री

त्रिविमा ताला राजनीति

विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाउने प्रतिस्पर्धाले पाँच महिनादेखि त्रिविमा भद्रगोल, प्रशासनिक काम मात्र होइन, शैक्षिक कार्यक्रमसमेत प्रभावित, एक वर्षअघि भएको परीक्षाको नतिजा अझै  आएन त्रिभुवन विश्वविद्यालय...