त्रि.वि केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न त्रिवि कर्मचारी संघको माग

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रि.विको केन्द्रीय कार्यालयमा लगाइएको ताला यथाशीघ्र खोल्न माग गरेको छ। संघको केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै त्रिविको दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध तत्काल समाधान गर्न...

सम्बन्धित सामग्री

त्रिवि केन्द्रीय कार्यालयका ताला खोल्न कर्मचारी संघको माग

१ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यलयमा तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएको भन्दै त्रिवि कर्मचारी संघले तत्काल खोल्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै सम्वाद, वार्ता र सहमतिबाट समस्याको समाधान गर्न र अबिलम्ब तालाबन्दी खोल्न माग गरेको हो । कोरोना भाइरस महामारीका कारण सबै क्षेत्र थलिएको अवस्थामा कहिले विद्यार्थी र कहिले […]